ताजा समाचार

आखिर के बन्न चाहन्थे प्रचण्ड, जुङ्गाबारे उनको यस्तो खुलासा ! (भिडियोसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ के बन्न चाहन्थे र बने के ? यसबारे उनले आफै रहस्यको पर्दा उघारेका छन् ।

झण्डै ६/७ वर्षको उमेरमा पोखराबाट चितवन बसाईसराई गर्नु पहिले गोठालो गएको र आमाको आज्ञा पालना गर्दै दाउरा ल्याएको स्मरण गरेका उनले आफ्ना केहि अन्तरंग कुराबारे प्रष्ठ पार्न खोजेका छन् ।

उनको इच्छा, जुङ्गा र आफूबारे उनले आफै भनेका केहि कुरा हेर्नुहोस यो भिडियोमाः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org