ताजा समाचार

मायाप्रेमः प्रधानमन्त्रीले पत्नीलाई दिए गुराँस !

काठमाडाैं । दहचोकस्थित कालुपाण्डेको समाधिस्थलमा बिहिबार शुरु तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनका अवसरमा पत्नी राधिका शाक्यलाई गुराँसको फूल दिँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

महोत्सवमा उपस्थित सर्वसाधारणले प्रधानमन्त्रीलाई स्वागत गरेको गुराँसको फूल प्रधानमन्त्रीले उनकी पत्नीलाई दिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org