ताजा समाचार

नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ को पदस्थापना, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सुचिः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org