ताजा समाचार

शहीद गंगालाल राष्ट्रिय हृदय अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

केन्द्रले खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा प्राविधिक सेवाका विभिन्न पदमा दरखास्त माग गरेको हो ।

यस्तै केन्द्रले आन्तरिक कार्यसम्पादन मूल्यांकनको आधारमा स्थायी पदपूर्तिको लागि पनि दरखास्त आह्वान गरेको छ ।

सूचना हेर्नुहोस्ः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org