ताजा समाचार

स्व. रवीन्द्र अधिकारीका परिवारलाई भेटे प्रचण्डले !

काठमाडाैं । राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको पाचाैँ सम्मेलनमा सहभागी हुन पोखरा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले दिवंगत मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् ।

दिवंगत मन्त्री अधिकारीको परिवारलाई भेटेर प्रचण्डले सम्झना पत्रमा समेत हस्ताक्षर गरेका छन् । परिवारसँगको भेटमा उने रवीन्द्रका सपनामा पार्टीले कुनै किसिमका कुठराघात हुन नदिने भन्दै निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

रवीन्द्रको फोटोमा माला देखेपछि भावुक बनेका प्रचण्डले दुख सहन गर्न गाह्रो हुने भन्दै यो परिवारले देखाएको अदम्य साहसको खुलेरै प्रसंशा गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org