ताजा समाचार

सुनको भाउ घट्यो

काठमाडौं ।

मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ सयले घटेको हो ।

सोमबार तोलाको ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० घटेर ६० हजार ३०० मा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org