ताजा समाचार

पाण्डे समुदायको आपत्तिपछि भद्रगोलका पाँडेले दिए यस्तो प्रतिक्रिया !

काठमाडाैं । चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलका पाँडे अर्थात अर्जुन घिमिरेले निभाएको भुमिका प्रति पाण्डे समाजले आपत्ति जनाएपछि पाँडेले प्रतिक्रिया जनाएका छन् ।

मेरो पाण्डे समुदायमाथि कुनै मानमर्दन गर्ने उद्देश्य होइन र पाँडे र पाण्डेमा फरक पनि छ । कमेडिलाई जातजाती धर्मसँग जोड्न पनि हुँदैन । यसैले हाम्रो श्रृङ्खला आजभन्दा आठ बर्ष पहिले देखि चलदै आएको कुरा पनि छ र पाँडे फटाहा चरित्र मात्रै नभएर समाजलाई मनोरञजन दिने पात्र समेत हो । उनले भने ।

यसअधि धुर्मुसले खड्का जी र मदन कृष्ण श्रेष्ठ र हरिवंशको आचार्यको कमेडिमा कसैले बहादुरलाई लिएर विवाद नगरेको भन्दै यस्ता कुरामा हामी अल्झिन हुन्न पाँडेले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org