ताजा समाचार

सप्तरीको महादेवा नगरपालिकामा एनआईसी एशियाको शाखा विस्तार

काठमाडौं ।

एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा सप्तरीको महादेवा नगरपालिकामा विस्तार गरेको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नं ६ मा खुलेको शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष दिपककुमार यादवले गरे ।

बैंकका देसभरि २७७ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाइ छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org