ताजा समाचार

महिला साफ च्याम्पियनसिप फुटबलः भारतद्वारा माल्दिभ्स पराजित

बिराटनगर । साफ महिला च्याम्पियनसिप फुटबल अन्गर्तत भारतले माल्दिभ्सलाई पराजित गरेको छ ।

विराटनगरको शहिद रंगशालामा बुधबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई ६—० गोलअन्तरले पराजित गरेको हो ।

भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org