ताजा समाचार

PUBG खेल्ने १० जना पक्राउ

भारतको गुजरातमा पब्जी (PUBG) खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त राज्यमा पब्जी प्रतिवन्धीत छ । तर प्रतिवन्धका बाबजुद पनी खेलेकाले प्रहरीले उनीहरुर्लाइ पक्राउ गरेको हो ।

गएको मार्च ६ तारिखमा प्रहरी आयुक्तले एक सूचना सार्वजनिक गरी PUGB  माथि प्रतिबन्ध लगाएको जानकारी दिएका थिए । एग्द्यन्  तथा मोमो च्यालेन्ज खेलका कारण युवाहरु हिंसक भएको, पढाइमा असर परेको तथा आचरण र भाषामा परिवर्तन आएको बताउँदै राजकोट प्रहरीले यी खेलमाथि प्रतिबन्ध लगाएको स्पष्टिकरण दिएको थियो ।

द इन्डियन एक्सप्रेसका अनुसार राजकोट प्रहरीले अलग–अलग तीन ठाउँबाट  PUGB खेल्ने १० जनालाई पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org