ताजा समाचार

‘कुखुराको भाले’ बसन्तलाई प्रीति आलेले यस्तो भनेपछि.. (भिडियोसहित)

काठमाडाैं । दोहोरी व्याटलबाट खुबै चर्चा कमाएकी गायिका प्रीति आलेसँग बसन्त विश्वकर्माले ‘कुखुराको भाले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

लोक दोहोरी रोइला ब्याटल ‘कुखुराको भाले’ ल्याएर आएका गायक विश्वकर्माले युट्युबमा मात्रै नभएर पछिल्लो समय चर्चामा रहेको टिक टकमा समेत धमाल मच्चाइ रहेका छन् ।

आफ्नै लय, शब्द तथा संगीतमा तयार पारेको गीत कुखुराको भालेमा राजु ढकाल र कला लम्सालले समेत स्वर दिएका छन् । भने, गीतमा बसन्त, प्रीति, राजु र सबिता आलेले अभिनय गरेका छन् ।

यस्तै, गीतलाई गायक विश्वकर्माले आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org