ताजा समाचार

न्युजिल्याण्ड आक्रमणमा ४० को मृत्यु

न्युजिल्याण्डमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान क्राइस्टचर्चमा भएको आक्रमणमा ४० जनाको ज्यान गएको न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्नले बताइन् ।

उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् ।

हमला भएको शहरमा अझै पनि खतरा समाप्त भइ नसकेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org