ताजा समाचार

राजपाले बैठक अवरुद्ध गर्‍यो

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय जनता पार्टी (राजपा) अवरुद्ध गरेको छ ।

राजपाले यसअघि पनि गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दुई पटक बैठक अवरुद्ध गरिसकेको छ ।

तर, सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेपछि उसले बैठकलाई चल्न दिएको थियो।

टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन गर्न गठित उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org