ताजा समाचार

गितादेवीको स्वरमा आयो डान्सिङ गीत ‘चरि मैना’ (भिडियोसहित)

काठमाडाैं । लोक दोहोरी गायिका गितादेवी र विवेक चाैलागाईको स्वरमा ‘चरि मैना’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक चाैलागाईको शब्द तथा संगितमा तयार पारिएको गीतमा आयुष्मा कार्की र संजिव ठकुरीले अभिनय गरेका छन् । नारायण दंगालको पहिलो प्रस्तुतिमा बनेको गीतमा राजाराम गाैतमले फुलबुट्टा भर्ने काम गरेका छन् । भने गीतलाई डि.ए.आर. मुभिज एण्ड फिल्मस प्रालीले युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org