ताजा समाचार

लक्ष्मण लिम्बुको सारंगीको स्वर सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । लक्ष्मण लिम्बु र मञ्जु लावती थापाको स्वरमा ‘सारंगीको स्वर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खगेन्द्र याक्सोको शब्दमा तयार पारिएको भिडियोमा गायक लक्ष्मण र सहाराले अभिनय गरेका छन् । युमा आर्ट्सको आधिकारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत काठमाडाैंको गोकर्ण र कपनको गुम्बामा छायांकन गरिएको गायक लिम्बुले जानकारी दिए ।

भने, समिर सिंगक लिम्बुको संगित रहेको छ भने गीतलाई गायक लिम्बु आफैले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org