ताजा समाचार

देशभरी मेघगर्जनसहित पानी पर्दै

काठमाडौं । अहिले देशभरीका विभिन्न स्थानमा मेघ गर्जन सहित पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि–मनसुनको समय भएकाले देशका पश्चिमी पहाडी क्षेत्रमा खण्डवृष्टि भएको हो ।

विभागका अनुसार काठमाण्डौ, धादिङ, ओखलडुंगा,, दोलखा, जिरी, सुर्खेत, पोखरालगायत क्षेत्रमा खण्डवृष्टि भएको छ । यी ठाउँमा हावारी र मेघगर्जन भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org