ताजा समाचार

ज्यान बचाउन देश छाडेर भागेका बाबुछोरा न्युजिल्यान्डमा मारिए

काठमाडाैं । सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् ।

उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण बिदाइ गरेका थिए । सिरियाबाट न्यूजील्याण्ड पुगेका ४४ वर्षीय खालिद मुस्ताफा र उनका १५ वर्षीय छोरा हम्जा आक्रमणमा मारिएका हुन् ।

मस्जिदमा शुक्रबारको प्राथनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको गोली लागि मृत्यु भएको थियो । यो समाचार आजको समचार दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org