ताजा समाचार

नेपालविरुद्ध भारतले लियो २ गोलको अग्रता

साफ महिला फुटबलको उपाधिका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । बिराटनगरमा जारी खेलमा भारतले २ गोलको अग्रता लिएको छ । भारतले ७६ औं मिनेटमा तेस्रो गोल गर्दै २ गोलको अग्रता लिएको हो ।

नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेकी छन् । उनले ३३ औं मिनेटमा गोल गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org