ताजा समाचार

नेपाल आइडलकै झल्को दिने गरि सागर आलेले ल्याए ‘रोधीमा आको’ (भिडियोसहित)

काठमाडाैं । नेपाल आइडलबाट उदाएका गायक सागर आलेको स्वरमा ‘रोधिमा आको’ सार्वजनिक भएको छ ।

शर्मिला गुरुङ र सागर आलेको स्वरमा आएको गीतमा आरुषी मगर र शेखर घर्ति मगरले अभिनय गरेका छन् । भने गीतको शब्द तथा संगित रत्न मगरले गरेका छन् ।

यम गुरुङको निर्देशनमा सार्वजनिक भएको म्युजिक भिडियोमा सागर आलेले नेपाल आइडलको मञ्चमा आउँदा गाएको पहिलो गीत दुरुस्तै उतारिएको छ ।

भिडियोसहितः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org