ताजा समाचार

प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

प्रचण्ड आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। उनी इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्नेछन्।

अमेरिकामा प्रचण्डपत्नी सीताको प्रोग्रेसिभ सुप्रन्युक्लियर पल्सी रोगको स्वास्थ्य जाँच गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org