ताजा समाचार

‘बर्खाको पानी’ लिएर आए मनिस रेस (भिडियोसहित)

काठमाडाैं । मनिस रेस र रमा खड्काको आवाजमा बर्खाको पानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रदिप सुवेदीको लय र पुरुषोत्तम न्याैपानेको संगितमा तयार पारिएको गीतमा सागर विश्वकर्मा अनिता बोहजनले अभिनय गरेका छन् । भने गीतलाई हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोसहितः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org