ताजा समाचार

विप्लवका नेता सुदर्शनको मुद्धा हेर्न नभ्याइने सुचीमा

काठमाडाैं । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकास ओली ‘सुदर्शन’को बन्दिप्रेत्यक्षीकरणको मुद्धा हेर्न नभ्याइने सुचीमा राखेर आज कुनै फैसला गरिएको छैन् ।

शुदर्शन पत्नी बिपना ओलीले ललितपुर जिल्ला घदालत लगनखेलका बिरुद्ध बन्दिप्रेत्यक्षीकरणको मुद्धा दायर गरेपछि नेता ओलीलाई आज सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएपनि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज हेर्न नभ्याइने सुचीमा राखेका छन् ।

सुदर्शनमाथि एनसेल मुख्यालयमा बम विस्फोट गराएको लगायतका मुद्धा लगाइएको छ । भने उनले एनसेलमाथि बम विस्फोट आफ्नो पार्टीले गराएको भन्दै आधिकारीक रुपमा जिम्मा लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org