ताजा समाचार

पब्जी खुलाए पाँच लाख जरिवाना

का|ठमाडाैं । नेपाल दुरसंचार प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाएपछि कडाईका साथ प्रतिबन्ध पालना गराउने भएको छ।

प्राधिकरणले पत्राचार गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकेको छ ।

पब्जीले युवा वर्गमा नआपराधिक क्रियाकलापमा लाग्न प्रेरित गर्ने भन्दै लगाइएको प्रतिबन्ध अनुसार इन्टरनेट कम्पनीहरुले आफ्नो डिएनएस सर्भरबाट पब्जी ब्लक नगरेमा पाँच लाख जरिवाना तिराउने भन्दै कडा निर्देशन दिएको हो ।

बिहिबार जिल्ला अदालतको निर्देशनमा पब्जीमाथि प्रतिबन्ध लगाउदै प्राधिकरणले यस्तो पत्राचार गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org