ताजा समाचार

काठमाडाैंमा भारी वर्षा, कारण यस्तो छ !

काठमाडाैं । स्थानिय वायुको प्रभावका कारण उपत्यकामा भारी वर्षा भएको छ । शुक्रबार साँझ असिनासहितको वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ।

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार तुरुन्तै माैसम बदली हुने र सफा हुने क्रम रहन्छ । स्थानिय वायुमा आएको पिवर्तनका कारण यस्तो हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org