ताजा समाचार

Exclusive: नेकपा काठमाडाैंको नेतृत्वमा अध्यक्ष पूर्वएमालेका राई र सचिवमा पूर्वमाओवादीका शर्मा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला एकता आज घोषणा हुदै छ ।

अतिगोप्य राखिएको भनिएको जिल्ला नेतृत्वको बारेमा केहि जिल्लाहरुका नेतृत्वको बारेमा चर्चा सुरु भएको छ । यसैमा महत्व र चासोका साथ हेरिएको जिल्ला काठमाडाैंको नेतृत्व समेत न्युज-नेपालले खवर पाएको छ ।

नेकपा उच्च स्रोतका अनुसार नेकपा काठमाडाैंको नेतृत्वको जिम्मा पूर्वएमालेको पोल्टामा परेको छ । यस्तै, अध्यक्षमा पूर्वएमालेका नेता कृष्ण राई र सचिवमा पूर्वमाओवादीका नेता तथा पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा त्रिवि स्ववियु सभापतिले जिम्मा पाएका छन् ।

नेकपा उच्च स्रोतका अनुसार काठमाडाैंको नेतृत्वमा राई र शर्मालाई जिम्मा दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org