ताजा समाचार

सुरज कालाखेतीको ‘मायालु आउने बाटोमा’ सार्वजनिक

काठमाडौं । गायक सुरज कालाखेतीले ‘मायालु आउने बाटोमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो । आधा दर्जन गीतहरुमा गायक कलाखेतीले आफ्नो स्वर दिसकेका छन् ।

गायक कालाखेतिले गीतको लिरिकल म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोसहितः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org