ताजा समाचार

बलिउड अभिनत्री परिणीतिको स्वरमा ‘तेरी मिट्टी’ (भिडियो)

काठमाडाैं । बलिउड अभिनत्री परिणीति चोपडा गायीका बनेकी छन् ।

‘तेरी मिट्टी’ बोलको फिमेल भर्सनको गीत मार्फत चोपडाले धमकेदार इन्ट्रि गरेकी हुन् । मनोज मुस्ताफिरको लय तथा शब्दमा पतिणीतिले दमदार गीत सार्वजनिक गरेकी हुन् ।

भारतमा पछिल्लो समय अभिनेता तथा अभिनेत्रीहरुले गीत गाएर दुनिया मनमोहक बनाउदै आएका छन् । परिणीतिको गीतको भारतमा सर्बत्र चर्चा भइरहेको छ भने, गीतलाई ‘जी म्युजिक कम्पनी’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्र केसरीको गीत तेरी मिट्टी लाई परिणीतिले स्वर दिएकी हुन् । चलचित्रमा अक्षकुमार र परिणीति चोपडाको अभिनय रहेको छ भने, करण जोहरले फिल्म निर्माण गरेका हुन् ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org