ताजा समाचार

इलेक्ट्रिक भेइकल फ्याक्ट्रि खोल्नेलाई सरकारले सहयोग गर्छः प्रधानमन्त्री ओली (भिडियो)

काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा इलेक्ट्रिक सवारी साधनको फ्याक्ट्रि खोल्न उद्योगीलाई आग्रह गरेका छन् ।

नेपालमा थुप्रै संभावना रहेको भन्दै इलेक्ट्रिक भेइकल फ्याक्ट्रि खोल्ने उद्योगी व्यवसायीलाई सरकारले सहयोग गर्छ । प्रधानमन्त्री ओलीले भने ।

नदीलाई सदुपयोग गर्दै पानी जहाज चलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले सदियाैदेखि बगेको नदीमा पानी जहाज चलाएको दावी गरेका छन् ।

हेर्नुहोस् भिडियो के भने प्रधानमन्त्री ओलीलेः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org