ताजा समाचार

हवल लामाको ‘के सारो राम्री’ सार्वजनिक (भिडियो)

काठमाडाैं । हवल लामाको ‘के सारो राम्री’ बोलको गीत सार्वजनिक भएको छ ।

सुशन लामाको लय शब्द, संगित तथा निर्देशनमा बनेको गीतलाई ड्रोन क्यामेराको समेत प्रयोग गरिएको छ । गायक लामा र निरञ्जली लामाले अभिनय गरेका छन् ।

ओएसआर डिजिटलको आधिकारी युट्युब च्यानलबाट सार्वजनिक भएको गीत मंगलबार काठमाडाैंको मा भव्य उद्घाटन भएर सार्वजनिक गरिएको गायक लामाले बताए ।

गीतको विमोचन गर्दै अभिषेक विक्रम शाह

गीत विमिचन समारोहमा चन्द्रागिरी हिल्सका महा प्रबन्धक अभिषेक विक्रम शाहले गरेका हुन् । विमोचन कसमारोहमा बोल्दै शाहले गीत अत्यन्तै राम्रो भएको भन्दै उज्वल भविष्यको कानमा समेत गरेका छन् । शाह र गायक लामा चन्द्रागिती हिल्समा सँगै काम गर्दै आएको समेत जनाए ।

लामाले यसअघि दर्जन बढि गीत गाइसकेका छन् ।

हेर्नुहोस भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org