ताजा समाचार

शिव परियारको ‘नहेर त्यसरी’ सार्वजनिक

काठमाडाैं । चर्चित गायक शिव परियारको नयाँ गीत ‘नहेर त्यसरी’ सार्वजनिक भएको छ ।

म्युजिक नेपालको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको लिरिकल गीतमा इश्वरी खत्री (वर्षा)को रहेको छ भने, गैरे सुरेशको संगित रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org