ताजा समाचार

अमेरिकाका लागि नेपाली राजदुत कार्कीको कार्यकाल थप

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीको कार्यकाल सरकारले थप गरेको छ ।

सोमबार बसेको मन्त्रि परिषद् बैठकले राजदुत कार्कीको कार्यकाल थप गर्ने निर्?णय गरेको हो  ।

अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org