ताजा समाचार

अस्मिता अधिकारीको बारुली कम्मर सार्वजनिक (भिडियो)

काठमाडाैं । नेपाल आइडलबाट उदाएकी गायिका अस्मिता अधिकारीको स्वरमा बारुली कम्मर सार्वजनिक भएको छ ।

कमल खत्रीको शब्द तथा संगितमा तयार पारिएको गीतको म्युजिक भिडियोमा पुजा गिरिले अभिनय गरेकी छन् ।

गीतमा कमल खत्रीको समेत स्वर रहेको छ भने म्युजिक भिडियोलाई रिवेल इन्टेटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org