ताजा समाचार

सरकारी जग्गा खोज्‍न चार सदस्यीय जाँचबुझ आयोग, यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं।सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँच बुझ आयोग बनाएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त जानकारी गराएका छन्।

बैसाख २३ को मन्त्रिपरिषद् बैठकले गरेको निर्णय तीन सातापछि मात्रै आज सार्वजनिक गरिएको हो।

यस्तै, जापान सरकारबाट प्राप्त हुने करिब २५ करोड ६० लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने भएको छ।

मन्त्रीपरिषद बैठक निर्णयः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org