ताजा समाचार

पाँचथरको फिदिममा आगलागी !

पाँचथर । फिदिममा भीषण आगलागी भएको छ ।

बजारको मेन रोडमा भएको भीषण आगलागी नियन्त्रण बाहिर रहेको त्यहाँस्थित स्थानिय व्यापारी सुनकला राईले जनाएकी छन् ।

आगलागीबाट संगीतया राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापा मगरको घर जलेर नष्ठ भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानियको सहयोगमा आगो भने नियन्त्रणमा आएको छ । तर, आगो लाग्नुको कारण भने खुलेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org