ताजा समाचार

विदेशमा बाबु-छोरीको शारीरिक सम्बन्ध हुन्छ भन्दै नी आफ्नै छोरी बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

काठमाडौं । विदेशमा बाबु-छोरीबीच शारीरिक सम्बन्ध हुन्छ नी भन्दै आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् ।

ललितपुरको धोविघाट बस्दै ाएका ती ४५ वर्षीय उपसचिवले छोरीलाई आमा नभएको खण्डमा बलात्कार गर्दै आएका थिए । तर, प्रहरीले उनीबारे परिचय भने गोप्य राखेको छ ।

प्रहरी जाहेरीमा जनाइए अनुसार ती कर्मचारीले छोरीलाई पहिलेदेखि नै बलात्कार गर्दै आएका थिए । छोरीलाई बलात्कार गर्दसै आएको कुरा उनी आमालाई समेत थाहा थियो । उनले पटकपटक सम्झाएको तर श्रीमानले नमानेपछि जाहेरी दिनुपरेको बलकृत किशोरीकी आमालाई उदृत गर्दै ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेल मुद्धा शाखाका ती प्रहरी अधिकारीका अनुसार किशोरीलाई आफ्नै बाबुले विदेशमा बाबु-छोरीबीच शारीरिक सम्बनन्द हुने भन्दै शारीरिक सम्बन्ध राख्न बाध्य पार्दै आएका थिए । पीडित किशोरी १२ कक्षामा अध्ययनरत छिन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org