ताजा समाचार

पूर्व शिक्षा मन्त्री पौडेलको हृदयघातका कारण निधन

काठमाडौ । पूर्व शिक्षा मन्त्री धनिराम पौडेल (डिआर पौडेल)को निधन भएको छ ।

पौडेलको हृदयघातका कारण भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेकपाका नेता पौडेलको चितवनमै निधन भएको हो ।

स्नातक तह अध्ययन गरेका पौडेल नेकपाका केन्द्रिय सदस्य थिए ।

तत्कालीन माओवादी हुँदा प्रचण्ड नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री बनेका पौडेलले प्रचण्डले नेपाली काङ्ग्रेससंगको सहमति भन्दै राजिनामा दिएपछी पूरा समय काम गर्न नपाएको गुनासो गरेका थिए । जतिबेला शिक्षा नियमावली बन्ने प्रक्रियाले खुबै चर्चा पाइरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org