ताजा समाचार

प्रधानमन्त्री ज्यू ! केहि मान्छे धाबा बोल्न थाले गुठी विधेयक स्थगित गराैंः योगेश भट्टराई

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गर्न आह्वान गरेका छन् ।

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता भट्टराईले भनेका छन्, बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नुपर्नेले बुझ्ने कोसिस नै गरेनन् भन्दै विधेयकलाई स्थगित गरेर नयाँ शिराबाट अगाडी बढ्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेको भन्दै केहि मान्छेहरुले आगोमा रोटी सेक्न अबान्छीत पनि मिसिए र साम्प्रदायीक सदभाबमाथि धावा बोल्न थालेको दाबी समेत गरेका छन् ।

गुठी बिधेयक : बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् ।आगोमा रोटी सेक्न अबान्छीत पनि मिसिए र साम्प्रदायीक सदभाबमाथि धावा बोल्न थाले ।@PM_Nepal स्वदेश फर्कनु भयो । अब यो बिधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला @PM_Nepal ज्यू ।— Yogesh bhattarai (@yogesbhattarai) June 16, 2019

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org