ताजा समाचार

होटल हायात अनिश्चितकालका लागि बन्द

काठमाडाैँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत) मजदुर युनिएनहरुको हड्तालका कारण बाध्य भएर होटल बन्द गर्नुपरेको छ ।

स्टक एक्सचेन्जलाई पठाइएको जानकारी पत्रमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको बताइएको छ ।

सरकारले २०२० पर्यटन वर्ष मनाउने तयारी गरे पनि राजधानी स्थित सुविधा  होटेल बन्द हुनुले पर्यटन मा प्रभाव पर्नेछ ।

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org