ताजा समाचार

कोरियन भाषाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । इपिएस अन्तरगत कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत जेठ २५ र २६ गते लिइएको परिक्षाको परिक्षाफल प्रकाशित भएको हो ।

दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

हेर्नुहोस नतिजा यहाँ क्लिक गरेर ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org