ताजा समाचार

प्रचण्डले पूर्व भारतीय राजदुत श्यामशरणलाई भेट्नु भएको छैनः गंगा दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले भारतीय पूर्वराजदुत श्यामशरणसँग भेटेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रचण्डका कुनै राजनीतिक भेटघाट गोप्य र रहस्यमय नहुने भन्दै पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुको समन्वयमै सबै काम हुने जनाएका छन् ।

प्रचण्डकी निजी सचिव गगा दाहालले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रोस व्यक्त गरेकी हुन् । प्रचण्डसँग जोडेर गरिएका प्रचारहरि नियोजित र दुराडययुक्त रहेको भन्दै तरकारीमा विषादी प्रकरणमा भ्रामक प्रचार गरेर कुप्रचार गरेको भन्दै रोष व्यक्त गरेकी छन् ।

यस्तै, उनले नेपाली जनताको हक अधिकारको रक्षार्थ परिवर्तनमा ठूलो भुमिका खेलेको पत्रकारीता जगतले निरन्तर तथ्य समाचार प्रकाशन प्रसारण गर्ने कुरामा विश्वस्त रहेको कुरा समेत व्यक्त गरेकी छन् ।

हेर्नुहोस दाहालको स्ट्याटसः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org