ताजा समाचार

बाढी पहिरो प्रभावितको उद्दारमा नेपाली सेना (फोटोफिचर)

काठमाडाैं । अविरल वर्षाका कारण बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

बाढी पहिरोमा परेर ६५ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै नेपाल आर्मीले उद्धार कार्यमा सक्रियता देखाउदै गएको छ ।

देशैभर नेपाल आर्मीले उद्धार गरेका केहि दृश्यहरु यस्ता छन् । हेर्नुहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org