ताजा समाचार

नेपाली ठेकेदार कम्पनीले नेपालमै पहिलो पटक लामो र दुई लेनको आर्क ब्रिज बनाएपछि…

काठमाडौं । नेपाली ठेकेदार कम्पनीले नेपालमै पहिलो आर्क ब्रिजको निर्माण सम्पन्न गरेर आजदेखि संचालनमा आएको छ ।

मुग्लिन-त्रिशुली नदीमाथि बनाइएको आर्क ब्रिज आजदेखि संचालनमा आएको हो । यसलाई नेपालकै पहिलो लामो र दुई लेनको आर्क ब्रिजको रुपमा अर्थ्याइएको छ ।

सडक विभाग महाशाखाका अनुसार यो पुल नेपाली ठेकेदार कम्पनी इलाइट एड्भेन्चर लोहनी जेभीले निर्माण गरेको हो । पुलमा नेपाली डिजाइनदेखि लगानी, प्रविधि र दक्षता समेत नेपाली नै प्रयोग गरिएको छ । तर, पुल दुई वर्ष अधि नै सकिनुपर्ने भएपनि नेपाली ठेकेदार कम्पनीले सवै नेपाली सीप क्षमताको प्रयोग गर्दा केहि समय लागेको जनाइएको छ ।

मुग्लिनमा बनेको १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो । भने १२० मिटरको
आर्क रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org