ताजा समाचार

अपि पावरले माग्यो झण्डै २ अर्ब २७ लाखको हकप्रद निष्काशन अनुमति

काठमाडाैं । अपि पावर कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद स्वीकृतिका लागि माग गर्दै विद्युत नियम आयोगमा आवेदन दिएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १ः२ को अनुपातमा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशनको स्वीकृत माग गरेको हो। हकप्रद बिक्रीपछि तीन अर्ब ४० करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

आयोगबाट स्वीकृति पाएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद बिक्रि गर्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org