ताजा समाचार

सन्दीप लामिछानेले पाए अमेरिकी भिसा !

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा उपलब्ध गराएको छ ।

लामिछानेले अमेरिकी दुतावासमा सिपीएल खेल्न जानका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, अन्तरवार्तामा बोलाएर दुतावासले उनलाई ‘यु आर रिजेक्टेड’ भनेर भिसा दिन अस्विकार गरेको थियो ।

लामिछानेले ट्विट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै दुख व्यक्त गरेपछि दुतावासले उनलाई पुनः दुतावास बोलाएको थियो । त्यसपछि उनलाई दुतावासले भिसा दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org