ताजा समाचार

श्री एयरले पायो अन्तराष्ट्रिय उडान अनुमति !

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलायन्सले अन्तराष्ट्रिय उडान अनुमति पाएको छ ।

संस्कृति तथा पर्यटन मन्त्त‍्रालयले श्री एयरलाई विभिन्न ४ शहरमा उडान भर्न अनुमति दिएको हो ।

श्रीले भारतको नयाँ दिल्ली, कोलकाता, अहमवाद, बैङलोर र बंगलादेशको ढाकामा उडान गर्न अनुमति पाएको पर्यटनमन्त्रालयले जनाएको छ ।

श्री एयरलाुन्सले अन्तराष्ट्रिय उडान अनुमतिका लागि भारतको वनारसमा परिक्षण उडान सफलता पूर्वक सम्पन्न गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org