ताजा समाचार

सेञ्चुरी बैंकमा न्याैपाने डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्याैपानेलाई नियुक्त गरेको छ ।

हिमालयन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक लगायतका बैंकमा काम गरिसकेका न्याैपानेलाई बैठकले कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवामा आएका थिए । काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन् । जीवन भट्टराई बाहिरिएपछि उनी डेपुटी बनेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org