ताजा समाचार

म अझै १५ वर्ष वाँच्छुः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष वाँच्ने जनाएका छन् ।

गृहमन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले केहि मान्छेले आपूलाई छिटै मरोस भन्ने चाहे पनि १५ वर्ष अझै वाँच्ने जनाएका हुन् । आफू अहिलेको बिरामी नभएर १५ वर्ष अगाडीदेखिको बिरामी भएको समेत उनले जनाएका हुन् ।

भदाै ५ अर्थात भोली ५ गते सिंगापुर जान लागेको जानकारी दिएका प्रधानमन्त्रीले भने, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org