ताजा समाचार

स्वेता खड्काले रवि लामिछानेलाई दाई सम्बोधन गर्दै यस्तो लेखेपछि…

काठमाडाैं । अभिनेत्री स्वेता खड्काले रवि लामिछानेलाई हिरासतमा भेटेकी छन् ।

चितवन पुगेर रविलाई भेटेपछि स्वेताले फेसबुकमा लामो स्टाटस लेख्दै उनी निर्दोश रहेको र छिट्टै बाहिर आउने जनाएकी छन् ।

रविका समर्थकले बाहिर लगाएको नाराकाबीच संवाद गरेर फर्केकी उनले रविका बारेमा लेखेको लेखले आफूलाई कतिपयले अपाच्य गाली र अनावश्यक विवादमा फसाएको जनाएकी छन् ।

नेपाली कांग्रेसको सरकार भएका बेला आफले रविको बारेमा बोल्दा एमाले माओवादी र अहिले नेकपाको सरकार हुँदा आफूलाई कांग्रेसी र राजावादी भनेर गाली गरेपनि आफूलाई फरक नपर्ने भन्दै निकिताले न्याय पाउनुपर्ने जनाएकी हुन् ।

थोरै शब्द पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झानाका बारेमा लेखेकी स्वेताले राजनीतिक दलका कार्यकर्तालाई झोलेको संज्ञा समेत दिएकी छन् ।

हेर्नुहोस् उनको फेसबुक स्टाटसः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org