ताजा समाचार

भिडियो कन्फेरेन्समार्फत पहिलो पटक मन्त्रीपरिषद् बैठक

काठमाडाैं । मन्त्रीपरिषद्को बैठक पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बसेको छ ।

स्वास्थ्य उपचारार्थ सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद् बैठक बसालेका हुन् ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org