ताजा समाचार

द भ्वाइसका चर्चित गायक सुशिल गर्ताैलाले ल्याए ‘पहिलो यो माया’ (भिडियोसहित)

काठमाडाैँ । ‘द भ्वाइस अफ नेपाल’ को सिजन १ मा शास्त्रिय संगितले स्टेज तताएका गायक सुशिल गर्तौलाको पहिलो म्युजिक भिडियो ‘पहिलो यो माया’ सार्वजनिक भएको छ ।

गायक गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ वोलको गितमा शब्द तथा संगित धन बहादुर गोपाली र श्री के.सि को रहेको छ ।

प्रकाश धितालको निर्देशनमा रहेको यस म्युजिक भिडियोमा शेखर सुवेदी र समिक्क्षा पोखरेलले अभिनय गरेका छन ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org